
टुक्रे योजना बनाउने, कनिका छरेजस्तो बजेट छर्ने, कार्यकर्तामैत्री बजेट बिनियोजन गर्दा देशभरका अधिकांश स्थानीय तहले देखिने गरी बिकास गर्न सकेनन् भन्ने आरोप खेपिरहेका छन् । यो प्रवृत्ति हिजो र आज

शिव उप्रेती : गत बिहिबार दिउँसो दुईबजे सहिदलखन गाउँपालिका ६ दार्चे फुरुण्डाँडाको सिरान घरमा पुग्दा एकजना हजूरबुबा उमेरका वृद्ध फोनमा बोल्दै थिए । छ फिटभन्दा अग्लो कद, दुब्ला पातला देखिने
सर्वोच्च अदातलले रवि लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । नेपालको मन्त्री

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः

गण्डकी प्रदेशको चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । साउनदेखि यता ६ महिनामा १६.६२ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालुतर्फ १३ अर्ब २६ करोड

शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको

माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक सुशीला सिम्खडालाई बनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् । पदको

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख छ हजार नौ सय तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन