
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पूरा भयो । सडक फराकिलो त बन्यो, तर पुल साँघुरै भए ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ मा रहेको पुंगजी गुम्बामा आगलागीबाट भएको क्षती र त्यहाँको अवस्था बुझ्न त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद नन्दप्रसाद न्यौपाने सहितको टोली त्यहाँ पुगेको छ । प्रमुख

गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङमा रहेको पुंगजी गुम्बामा आगलागी हुँदा करोडौँको क्षती भएको छ । सोमवार सोलार सट् भएर त्यहाँ आगलागी भएको हो । आगलागीपछि गण्डकी प्रदेश सांसद नन्दप्रसाद

शहीद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ। शुक्रराज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका

सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको

माघ १ गते पोखरामा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतीमा पत्रकार महासंघ गण्डकी प्रदेश समितिले अक्षयकोष स्थापना गर्ने भएको छ । प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि

कृषि विकास बैंकको ५६ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा रहेको मुख्य शाखा कार्यालय

१ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रुको संख्या केही घटेको छ । वायुसेवा कम्पनीहरुका अनुसार यस्तो प्रभाव सबै वायुसेवा कम्पनीका यात्रुमा परेको छ । दुर्घटनापछि यात्रुरुको मानसिकतामा