| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

लामो खडेरीपछि सिद्धबाबासित पानी माग्दै जलधारा

लामो समयदेखि खडेरी परेर खेतीबाली सुक्न थालेपछि यहाँका किसानहरुले पानी माग्दै सिद्धबाबा र जालपादेवीलाई जलधारा चढाएका छन् । पालुङ्टार नगरपालिका ९ सिस्नेरी, फेदी, सेरा, भुसालगाउँ, डुम्रिगैरा, बोहोरीभञ्ज्याङ, मिरकोट, लगायतका टोलका

प्रिमियर कप जित्दै नेपाल एसिया कपमा

नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो

आज गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बर्षा हुने(तीन दिनको मौसम पूर्वानुमान)

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा

पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नभए आन्दोलन गर्ने पेट्रोलियम डिलर्स एशोसिएशनको निर्णय

पेट्रोलियम पदार्थको देशभरिको मूल्यमा एकरुप कायम गर्न सरकारलाई अनुरोध गर्ने र नभए आन्दोलन गर्र्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले निर्णय गरेको छ । शनिबार र आइतबार गोरखामा आयोजित साधारणसभाले यस्तो

गरिबीमा धकेलिँदै नेपाल–चीन सीमा नजिक बसोबास गर्ने गाउँले

बेइजिङसँगको व्यापार ठप्प भएपछि नेपाल–चीन सीमा नजिकै बसोबास गर्ने मुगु जिल्लाका गाउँलेहरू गरिबीमा धकेलिएको द काठमाण्डौ पोस्टले रिपोर्ट गरेको छ । २०२० को सुरुमा, सीमा बन्द भयो, र नेपालको उत्तरपश्चिमी

धार्चेको विकास गर्न काठमाडौँ बस्ने धार्चेबासीसंग राय सुझाव संकलन

आगामी वर्षको नीति कार्यक्रम तथा बजेट विनियोजनको पूर्वसन्ध्यामा धार्चे गाउँपालिकाले काठमाडौँमा बसोबास गर्ने धार्चेबासी र विज्ञसित राय सुझाव संकलन गरेको छ । काठमाडौमा शनिबार धार्चेको विकासको सम्भावना र सवाल विषयक

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश

रास्वपालाई सरकारमा फर्काउन पहल

उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार हराउँदै चितवन–२ र तनहुँ–१ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उपेक्षा गरेर अघि बढ्न सत्तारूढ ठूला दल दबाबमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल सकेसम्म रास्वपालाई सरकारमा फर्काएर

छुटेका बालबालिकालाई नियमित खोप लगाउन आग्रह : कुन उमेरमा के खोप लगाउने ?

सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ।  बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पाँच