
धार्चे गाउँपालिका वडा नं ३ उहिया दुङ्लाका ओम(माइला) गुरुङले सगरमाथा हिमालको सफल आरोहण गरेका छन् । २४ वर्षीय गुरुङले मंगलबार दिउसो २ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका

गुरुङ, घलेको पाँचसय छयालिस घरधुरी रहेको धार्चे गाउँपालिका ६ मा ३१ घर विश्वकर्मा समुदाय बस्छन् । सबै घरधनीको नाममा जग्गाधनी लालपूर्जा छ, तर गरिखाने जग्गाको होइन, घरले चर्चेको घडेरीको मात्रै

बिहीबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज छापावाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको

बद्री अधिकारी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव थिए । जसै सरकारले मन्त्रालयको कार्यक्षेत्र हेरफेर र मिलान ग¥यो, त्यो मन्त्रालय नै रहेन । नयाँ बनेका मन्त्रालयको मन्त्रीको जिम्मेवारी मुख्यमन्त्रीले केही

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले बताए। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र

राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको

सोमबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला

बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ