| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा गरिएको

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौँका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एकरएक जनाको कोरोनाबाट मृत्यु भएको छ

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

 चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार

कोरोनाबाट थप एक सैनिकको मृत्यु, सेनामा कोरोना संक्रमितको संख्या २,१९७ पुग्यो

काठमाडौं ।  कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत  सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित ३० वर्षीय युवाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ।  कैलाली जिल्ला गोदावरी नगरपालिका १ का ३० वर्षीय युवाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। उनी सोही

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भरतपुर महानगरपालिका वडा नम्बर १२  टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला

एसिड विक्री गर्न लाइसेन्स चाहिने

सरकारले एसिड विक्री वितरण, नियन्त्रण र नियमनबारे कानुन ल्याएको छ।  कानुन अनुसार खुल्ला तेजाव विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ। कुनै पनि पेय पदार्थसँग मिल्दो बोतलमा एसिडलाई राख्नसमेत पाइने छैन।