| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण

एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

कोरोनाबाट एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको आइतबार मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु  भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल

गण्डकी प्रदेशमा आज ७१ जना नयाँ संक्रमित गरि ३ हजार ७ सय ४४ पुग्यो

आइतबार गण्डकी प्रदेशमा ७१ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

 ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना

कोरोना संक्रमणबाट मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

 कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप  २१ जना नेपालीको मृत्यु भएको छ ।   गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय