| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चीनले डेढबर्षदेखि नाकाबन्दी गर्दा सीमा क्षेत्रको जनजीवन प्रभावित

चीनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका डेढबर्षदेखि नखोल्दा सीमा क्षेत्रका बासिन्दा समस्यामा छन् । दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको चुमनुब्री गाउँपालिकाका सीमावर्ती वडाका बासिन्दा बताउँछन्

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन ( फोटो फिचर )

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु(याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम

प्रधानमन्त्री म नै हुनुपर्छ भन्ने छैन, कसलाई बनाउने हो तयार छु : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको

गृहमन्त्री थापालाई माओवादी केन्द्रले हटायो सांसदबाट

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। ‘उहाँ नेकपा एमालेको सदस्य

चार जना मन्त्री पुन: नियुक्त, ५ बजे सपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनु भएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज

भारतमा एकैदिन थपिए १ लाख ३१ हजार कोरोना संक्रमित

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सञ्चार माध्यमहरुले

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ

शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेपछि स्कुल, क्याम्पसलगायत भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले सर्तकता अपनाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका

यी हुन् विश्वका सर्वाधिक धनी व्यक्ति, झन्डै ५ सय नयाँ अर्बपति थपिए

कोरोना महामारी र लकडाउनकाबीच पनि सन् २०२१ मा अर्बपतिहरूको संख्यामा वृद्धि भएको छ । विश्व चर्चित विजनेस पत्रिका फोब्र्सले सार्वजनिक गरेको ३५औं वार्षीक सूचीअनुसार यो वर्ष ४९३ नयाँ अर्बपतिहरू थपिएका

कोभिड–१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको