| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गण्डकी प्रदेशका माओवादी मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला

महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत

विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले

हवाई माध्यमबाट डढेलाे नियन्त्रणका लागि गृहकार्य गर्न प्रमकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु प्रदूषणको कारक बनेको

कोरोना संक्रमणबाट थप एकको मृत्यु

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका—१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन

लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ। आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित

काँग्रेस एक भए संसारको कुनै तागतले हराउन सक्दैन : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताएका छन् । तर, काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमाले कसैसँग पनि सक्झौता नगर्ने बताएका छन् । 

आजदेखि चिनियाँ खोप लगाइँदै

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा

कालीकोटमा भेटियो दुर्लभ हाब्रे

कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र

नेपाल सरकारले यसरी बाँडिदैछ सुकुम्बासीलाई जग्गा

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा धेरैपटक भनेको वाक्य हो– सुकुम्बासी र भूमिहीन दलितले अब चाँडै आफ्नो नाममा लालपुर्जा पाउनेछन् । प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति भूमिसम्बन्धी समस्या समाधान आयोगसँग