| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

बन्दाबन्दीको त्रास देखाउँदै खाद्यवस्तुमा मूल्यवृद्धि बढ्दै

गाईघाटलगायत उदयपुरका स्थानीय बजारहरूमा सर्वसाधारणको आर्थिक हैसियतले धान्नै नसक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ । व्यापारीले खाद्यवस्तुदेखि हरियो तरकारीसम्ममा मनपरी ढङ्गले मूल्य लिने गरेपछि आमउपभोक्ता मर्कामा परेका छन्

काठमाडौँ नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने

‘संसदीय प्रणालीको अर्बिट क्रस गरौँ, जनमत संग्रहमा जाऔँ’ : विप्लव नेतृत्वको नेकपा

संसदीय व्यवस्थाको बिकल्प खोज्न तत्काल जनमत संग्रहमा जानुपर्नेमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जोड दिएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा नेता बास्तोलाले संसदीय प्रणालीको

कोरोना जोखिम बड्दै भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको

बाँकेमा एकै दिन ४० संक्रमित थपिए, मास्क र सामाजिक दुरीमा बेवास्ता

भारतसँग सिमाना जोडिएको बाँकेमा हाल आएर फेरि संक्रमित भेटिने क्रम तीव्र हुन थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार बाँकेमा भेरी अस्पताल तथा अन्य विभिन्न

शिक्षण संस्था बन्द गर्ने प्रस्तावमा निजी विद्यालयको विरोध

कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र

देउवालाई बाबुरामको प्रस्ताव : तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा

काठमाडौंको नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ

 काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका

चितवनमा भ्यान दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

चितवनको रामपुरमा म्याजिक भ्यान पल्टदा दुई जनाको मृत्यु भएको छ । भरतपुरबाट पश्चिम चितवनको शारदानगर जादै गरेको ना १ ज ३८५९ को भ्यान अनियन्त्रित भएर रामपुर चौकी नजिकै पल्टेको थियो

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका—९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई