| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गोरखाको एक विद्यालयबाट विद्यार्थीलाई यौन दुब्र्यवाहार गर्ने शिक्षक पक्राउ

विद्यार्थीलाई पढाउने क्रममा यौन दुब्र्यवाहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा

नेपालमा वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने

कोभिड-१९ विरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा

टेकु अस्पतालले आजदेखि कोभिड बिरामीको मात्र उपचार गर्ने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने छ। 

नेपालमा कोरोनाले एकै दिन १३ जनाको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको

शिशुको मृत्यु भएपछि नोबेल अस्पतालमा आफन्तको विरोध

नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई

गम्भीर संक्रमितले भेरी अस्पताल भरियो: तीन दिनमा १४० जना संक्रमित थपिए

बाँकेमा एक्कासी लक्षणसहितका कोरोना संक्रमितहरु बढ्न थालेपछि भेरी अस्पतालमा रहेको यस क्षेत्रकै सबै भन्दा ठूलो कोभिड वार्डमा ठाउँ अभाव भएको छ । अस्पतालमा ठाउँ अभाव भएपछि विरामी कहाँ राख्ने भन्ने

सशस्त्र विद्रोहको सम्भावना सिद्धिएको छैन : धर्मेन्द्र बास्तोला

सरकारसँग हालै वार्ता र संवादपछि शान्ति प्रक्रियामा आएको विप्लव नेतृत्वको नेकपाका स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलासँग गरिएको कुराकानी ःतपाईँहरुले भन्दै आउनु भएको वैज्ञानिक समाजवाद के हो ?वैज्ञानिक समाजवाद भनेको यस्तो

नेपालमा कोरोना बढ्दै कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल आएका १३ जनामा कोरोना संक्रमण

कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो । नाकास्थित हेल्पडेस्कमा कार्यरत

तीन जिल्ला जोड्ने तीनमुखे पुल

सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव

कोरियामा नेपाली मजदुरको भिसा अवधि थप

इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने