| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चितवनका विद्यालयहरुमा फैलियो कोरोना

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो ।  भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी

आइतबार साँझको हावाहुरीले गोरखाका ४७ घरको छाना उडायो

आइतबार साँझको हावाहुरीले गोरखाको ४७ वटा घरको छाना उँडाएको छ । जिल्लाका ११ वटै पालिकाका ४७ घरधुरीको छाना उँडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै आइतबार साँझदेखि गोरखा जिल्लाभर

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने

कोरोना संक्रमणबाट थप एकको मृत्यु

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजना महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो

एमालेतिर लागेका माओवादीका १३ सांसदको पद गुम्यो

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादीलाई राजनीतिक रुपमा नराम्रोसँग झड्का लागेको छ । सोही फैसलाअनुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि तत्कालीन माओवादीका प्रदेशदेखि सङ्घीय संसदसम्म

बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, ८ अर्बको लगानी उठाउन निर्देशन

जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । मुलुकमा

प्रहरी कार्यालय पुगेर ‘भाउजू मारेर आएँ’ भनेपछि…

शनिबार राति ८ बजे टेकुस्थित काठमाडौं प्रहरी कार्यालय सुनसान भइसकेको थियो, एउटा ट्याक्सी बत्ती बाल्दै गेटबाट भित्र छिर्‍यो । ट्याक्सीमा सवार व्यक्ति हतास मनस्थितिमा आउँदै गरेको देखेपछि ड्यूटी अफिसरले रोकेर

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता
सेती नदीमा बेपत्ता युवक अझै फेला परेनन्

सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म