
यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा तदारुकता देखाउन पर्छ । हाम्रो

गोरखा नगरपालिकाभित्रका विद्यालयहरुमा चैतेदशैँको अवसरमा सार्वजनिक विदा हुने भएको छ । नगरपालिकाको शिक्षा शाखामा शुक्रबार सम्पन्न नगरस्तरीय प्रअहरुको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको शिक्षा शाखाका
गोरखा । बिहीबार साँझ देखि राती अबेरसम्म आएको भिषण हावाहुरीले जनजीवन प्रभावित भएको छ । हावाहरुसँगै मेघगर्जन सहित पानी पर्दा गोरखा सहित देशभरका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको

कोरोना संक्रमण फैलन थालेको छ । जेठसम्म संक्रमणले बिकराल रुप लिने विज्ञहरुको पूर्वअनुमान छ । सरकारले देशका १४ वटा जिल्लालाई संवेदनशील घोषणा गरेर न्यूनिकरणका विभिन्न प्याकेज घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको छ ।बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचईओसी)

शिक्षक पक्राउ गरेको विरोधमा जनकल्याण मावि सिरानचोक ८ का विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् । सिरानचोक गाउँपालिका ७ गोहोरेको जनकल्याण माविमा गणित विषयका शिक्षक जलेन्द्र चौधरी प्रक्राउ गरेको विरोधमा विद्यार्थीहरुले

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी

नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा रहेका दुई पार्टीले मुख्यमन्त्री कसले लिने