| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

आज पनि देशभरको मौसम प्रतिकुल, केही प्रदेशमा भारी वर्षा

 मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण आज पनि देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ। अहिले  प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम

आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ

अफगानिस्तानमा रहेका नेपाली घर फर्कर्दै

अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका नेपालीलाई घर फर्काउन थालिएको छ । आफ्नो दूतावासमा कार्यरत झण्डै तीन सय नेपालीलाई अमेरिकाले स्वदेश फर्काउँदैछ । पछिल्लो पाँच वर्षमा ६

तालिबानद्वारा राष्ट्रपति निबास कब्जा , युद्ध अन्त्य भएको दाबी

राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल समेत नियन्त्रणमा लिएको

२४ घण्टामा २२१२ जना संक्रमित थपिए, ३३ को मृत्यु

बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४

 चितवनमा खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

 चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण

१ गते रातीदेखि १० दिन गोरखामा लकडाउन : यातायात, बजार, बैंक सबै बन्द

कोरोना संक्रमणदर बढेपछि गोरखामा १० दिन ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आईतवार बसेको बैठकले १० दिन सबै गतिविधी बन्द गरेर कोरोना

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावल सुनको भाउ आइतबार ९० हजार ठ सय रुपैयाँ पुगेको

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो

मनसुन फेरि सक्रिय, केही दिन पानी पर्ने

मनसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ। त्यसैको प्रभावले प्रदेश