| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

शनिबारबाट मौसममा सुधार हुने

विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको

भाइरल ज्वरोका बिरामी बढे

मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी

सुन
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५

पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडक खण्ड खुल्यो

हिजो बेलुकीदेखि  पहिरोका कारण बन्द भएको मुग्लिन(नारायणघाट सडक खण्ड दुइतर्फी खुलेको छ । मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सेतीदोभानमा हिजो बेलुकी ८

मुग्लिन दमौली हुँदै पोखरा सडक खण्ड बिस्तारका लागि १३ अर्ब ६० करोड

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको मुग्लिन दमौली हुँदै पोखरा सडकका लागि १३ अर्व ६० करोड बजेट बिनियोजन भएको छ ।आँबुखैरेनी जामुने खण्डको ४१ किलोमिटर सडकका लागि ६

फाइल तस्बिर
नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

पहिरो खसेपछि चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम आज बिहान ११ बजेसम्म सकिने अनुमान गरिएको छ।  डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालले आज बिहानैदेखि पहिरो हटाउन सुरू

उद्धारमा झण्झटिलो प्रक्रियाले उत्तरी गोरखामा सुत्केरीको मृत्यू

उद्धार गर्ने झण्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा एक सुत्केरीको मृत्यू भएको छ । सडक सञ्जालले नजोडिए सो गाउँमा हेलिकोप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यू

भदौ १४ गते बिदा

सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको

प्रतिक्यारेट ४२० रुपैयाँ पुग्यो अण्डाको मूल्य

बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि,अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो । नेपाल अण्डा उत्पादक संघका

गायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।