
धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।

अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले सडक सञ्चालनमा

गोरखामा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको दुई करोड भन्दाबढि रकम खर्च हुन सकेन । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले किसानका लागि आएको उक्त रकम खर्च गर्न नसकेको हो । धान जोन,

तीन दिनदेखि सुनको मूल्य र दुई दिनदेखि चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार गत साताको शुक्रबार (११ गते) देखि सुनको भाउ स्थिर रहेको हो

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा

श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ । श्री कृष्ण

पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट

गोरखाको सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक देखिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले शिक्षक तथा मानव स्रोत बिकास केन्द्रमा उक्त दरबन्दी रिक्त रहेको बिवरण पठाएको

नून प्रतिकिलो रु २५०, चिनीे प्रतिकिलो रु ३००, चामल छैन गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव भएको छ । चुमनुब्री गाउँपालिका ७ मा चामल अभावका कारण स्थानीयबासी चम्पा र थुक्पा खाएर

नुवाकोट जिल्लाका तारेकेश्वर गाउँपालिका निवासी जनक ढुंगानाले आफ्नो आमा बाबुको सम्झनामा दुईवटा जिल्ला जोड्ने पक्की पुल बनाईदिएका छन । ढुंगानाले धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिका ५ मा धादिङ र नुवाकोट जिल्ला