| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

पोखराबाट २ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित  स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो । होटलमा तास

‘अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ’

गोरखामा पनि क्षेत्रीय प्रतिनिधिमा युवाहरू आएका छन्।  भीमसेन थापा गाउँपालिका वडा ८ मा भदौ १८ मा भएको वडा अधिवेशनबाट २७ वर्षीय शिवहरि तिमिल्सिना क्षेत्रीय प्रतिनिधि बने। तिमिल्सिना पनि नेविसंघको राजनीति

चितवनमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर

विद्यालय खोल्न हतार नगर्न आग्रह

कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको

देशभर सामान्य बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा

महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि

सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ८ गतेसम्म चल्ने बताएको छ ।  प्रत्येक १० वर्षमा हुँदै आएको

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् । उनले यसबारे गम्भीर भएर सोच्न नेता-कार्यकर्ताहरुलाई आग्रह पनि गरे

किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट ९ जनालाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक बलात्कार भएको

तोलामा ७ सयले घट्यो सुनको मूल्य

नेपालको स्थानीय बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्यमा पनि प्रतितोला

निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम

कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ । शुक्रराज