| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

निर्वाचनको समयमा उम्मेदवारले ७–७ दिनमा खर्च वुझाउनु पर्ने

काठमाडौँ — निर्वाचन आयोगले कुनै पनि तहको उम्मेद्वारले सात र सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन हुँदा आम्दानी

मंसिर १७ गते देखि मतदाता नामावली संकलन सुरु, आफू बसेको ठाउँबाटै दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौ‌ंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ

बन्दीपुर केबुलकार अन्तिम चरणमा

जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसैंअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । बन्दीपुरमा निर्माणाधीन

मौसम : गण्डकी प्रदेश सहित देशभर वर्षा र हिमपातको सम्भावना, जाडो पनि बढ्ने

 नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ

फेरि घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ घढ्दोक्रममा रहेको छ । गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुनः एक सय रुपैयाँले घट्न पुगेको हो

एक वर्षमा मदिराबाट २४ अर्ब ३२ करोड अन्त : शुल्क संकलन

नेपालमा मदिरा र बियरले अन्तःशुल्क राजस्वमा बढी योगदान गर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व विभागको आंकडा अनुसार आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब

ऋण तिर्न नसकेपछि युगान्डाको अन्‍तराष्ट्रिय विमानस्थल चीनको कब्जामा

चीनले युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको छ । ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको हो । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको

गोरखाका नौ पालिकामा माओवादीको अधिवेशन टुङ्गियो

पालुङ्टारमा स्थगित, बारपाक सुलिकोटमा अध्यक्ष मात्रै चयन नेकपा माओवादी केन्द्र गोरखाले नौवटा पालिकामा नेतृत्व चयन गरेको छ । ११ स्थानीय तह रहेको गोरखामा दुईवटामा भने नेतृत्व चयन हुन बाँकी रहेको