| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य

प्रदेशमा लोकसेवा ‘भर्तीकेन्द्र’ बन्दै
लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

 कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । आयोगका सहायक

काँग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

सरकारले कोरोना सङ्क्रमणलाई विचार गर्दै माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ । यसका साथै मन्त्रालयले बुस्टर डोज खोप लगाउन पनि

बिहीबारदेखि वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान

आज एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख

सुन तोलामा एक सय रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको

गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रदेशमा संचालन हुने सार्वजनिक सवारीमा भाडा सिफारिस समितिको प्रतिवेदनका आधारमा भाडा समायोजन गरेको सरकारका प्रवक्ता

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको

गोरखा नगरपालिकाले मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने

गोरखा नगरपालिकाले मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरु, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायतलाई पहिलो चरणमा बुस्टर डोज खोप लगाइने प्रमुख