
आज माघ १ गते । देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो । आजदेखि सूर्य

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनस् श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र

पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि

निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको

नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ

माघ १८ गतेदेखि देशभर सुकुम्बासीको लगत संकलन गरिने भएको छ । राष्ट्रिय भूमि आयोगले माघ १८ गतेदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको हो । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोही

गोरखामा पनि अबदेखि २५ जना भन्दाबढि भेला हुन नपाईने भएको छ । कोरोना भाईरसको तेस्रो भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्व तयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दाबढि

तनहुँ प्रहरीले १९ जना फरार अभियुक्तलाई सोमबार पक्राउ गरिएको छ । विभिन्न अपराधका घटनामा सङलग्न रही अदातलबाट दोषी ठहर भई फरार रहेका ती व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका