
कोरोना संक्रमण बढ्दो छ । तेस्रो लहर बढेसँगै व्यापार–व्यवसाय सञ्चालन गर्दा पनि निकै सावधानी अपनाउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको

मन्त्रीपरिषदले बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठ लगायत भौतिक संरचनाहरुको ह«ासकट्टी नगर्ने निर्णय गरेसँगै मुआब्जा बितरणको तयारी थालिएको छ । ह«ासकट्टी गर्ने वा नगर्ने भन्ने अन्यौल हुँदा दुईवर्षयता बूढीगण्डकी

पालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा

नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । ओमिक्रोन भेरियन्टले डेल्टा भेरियन्टले प्रतिस्थान गरेजस्तै नेपालमा पनि सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले नियमित प्रेस

आइतबार नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा

क्रमिक रुपमा सुधार हुँदै आएको मौसम आइतबारदेखि एक्कासि बदली हुँदा चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपाल हुँदै देशैभर बादलले ढाकेपछि वर्षा र हिमपातले चिसो

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज

पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंमा ३७६२,