| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एमसीसीको प्रस्तावलाई सभामुखले अवरुद्ध गरेर ‘धम्की’ प्रयास : केपी ओली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारले संसदमा ल्याएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को प्रस्ताव अवरुद्ध

दार्चुलाको महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच एमओयूमा हस्ताक्षर

भारतको अनुदान सहयोगमा दार्चुलाबाट भारत जोड्ने महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि नेपाल र भारतबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार

बूढीगण्डकी आयोजनाका प्रमखु कार्की नेप्सेको सीईओमा नियुक्त

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुर्नस्थापना इकाइका प्रमुख छन् ।

मनतातो पानी पिउनुका फाइदैफाइदा

आजभोलि चिसोको मौसम छ । चिसोको समयमा धेरैले मनतातो पानी पिउने गर्दछन्। चिसो समयमामात्र होइन जुनसुकै समयमा पनि मनतातो पानी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ। तर, कतिपयलाई मनतातो पिउने

स्थानीय चुनावका लागि सुरक्षा कार्ययोजना पेश गर्न गृहमन्त्रालयको निर्देशन

केन्द्रीय सुरक्षा समिति बैठकले स्थानीय तहको चुनावका लागि सुरक्षा कार्ययोजना ल्याउन निर्देशन दिएको छ। आज गृह मन्त्रालयमा निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गर्दै सुरक्षा समिति बैठक बसेको थियो। उक्त बैठकमा

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट

एमालेले गोरखा सहित ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि

आज गण्डकी प्रदेश सहित देशभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली

त्रिविका स्थगित परीक्षा फागुन १ देखि सुरु हुने

त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु सुरु हुने भएका छन् । कोरोना संक्रमण जोखिम औंल्याउँदै स्थगित भएका परीक्षाहरु फागुन १ देखि सुरु हुने भएको हो । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित

स्थानीय तहको चुनावको मिति नतोके सातै प्रदेशमा आन्दोलन थाल्ने एमालेको निर्णय

नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न