| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सुनको भाउ एक लाख दुई हजार पुग्यो

शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार छापावाला सुन प्रतितोला एकलाख एक हजार ५०० रुपैयाँमा कारोबार

के हाे छालाकाे एलर्जी ?

 हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक

निर्वाचनबारे अन्यौल सिर्जना हुने अभिव्यक्ति नदिन आयोगको आग्रह

निर्वाचनका विषयमा अन्यौलता सिर्जना हुने अभिव्यक्ति नदिन निर्वाचन आयोगले आग्रह गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले संशय व्यक्त नगर्न आग्रह गरेका हुन्। उनले स्थानीय तहको

आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नोटिसमा राखेको भन्दै आचारसंहिता उल्लंघन भए कारवाही गरिने प्रस्ट पारेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर

छोरालाई राजदूत नबनाएको भन्दै सभामुख सापकोटा क्रुद्ध, चीनसँग मिलेर गठबन्धन भाँड्ने खेलमा सक्रिय

सभामुख अग्निप्रसाद सापकोटा आफ्नो छोरालाई उत्तरी छिमेकी चीनको राजदूत नबनाएपछि रुष्ट बनेका छन् । सभामुखका छोरा रुपक सापकोटालाई सत्ता गठबन्धनले चीनको राजदूत नबनाएपछि अग्नि सापकोटाले चीनसँग मिलेर गठबन्धन नै भत्काउने

चीन फर्काउन माग गर्दै साढे ९ सय विद्यार्थीको आवेदन

कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै

थप १९ जनामा कोरोना संक्रमण, ४९ निको

 पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्ष जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिएका छन् । हरेक दुई वर्षमा

सुनको मूल्य ६ सयले बढ्यो

नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ

४ वैशाखभित्र स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन गठबन्धनको निर्देशन

सत्ता गठबन्धनले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुकी बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप