| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि देशभर खुवाइने

सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई

४६ जिल्लाको मतपत्र छपाइ सकियो : आयोग

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार

प्रधानमन्त्रीलाई ओलीले भने : चुनाव सार्ने चेष्टा नगर्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजपत्र चाहिन्छ ?

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभरि हुँदैछ। निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ। राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा होम्मिसकेका छन्।

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो ।  बढेको मूल्य

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले

वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि देशभर खुवाइने

सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’  र जुकाको औषधि खुवाउने भएको छ ।   छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई

गठबन्धन टुङ्गो नलाग्दा गाउँमा अझै चुनाव आएन

लामो समयदेखि चुनावी गठबन्धन बारे टुंगो नलाग्दा निर्वाचन नजिकिँदा पनि गाउँघरमा चुनावी माहोल बन्न सकेको छैन । ‘माथिकै मुख ताकेर बस्दा’ गाउँमा अझैसम्म चुनावी गतिविधि सुनसान भएको स्थानीय नेता कार्यकर्ता

यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो

समिक्षाले बयान फेरिन, पल शाहा बिरुद्धको मुद्धा कमजोर

अभिनेता पल शाहले बलात्कार गरेकोभन्दै जाहेरी दिएकी नाबालिगले अदालतको बकपत्रमा बयान बदलेकी छिन्। पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्। तर आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिग