| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चुनावको मुखमा ओमिक्रोनको ‘एक्स ई’ भेरियन्टको त्रास

कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला

उम्मेदवार सिफारिसका नाममा कांग्रेसमा पैसा उठाउन नपाइने

स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरूबाट शुल्क लिने गरेका गुनासा आएपछि नेपाली कांग्रेसले कुनै पनि प्रकारका रकम नलिन निर्देशन दिएको छ। वडाध्यक्ष, गाउँरनगरका प्रमुख तथा उपप्रमुखमा आकांक्षीहरू धेरै देखिएपछि विभिन्न कार्यसमितिले

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् । 

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

आज निर्वाचन तयारी समितिको बैठक बस्दै

पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)

गोरखा सहित गण्डकी प्रदेशमा बिहानै वर्षा, देशभर मौसम बदली

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल

निर्वाचन आचारसंहिता लागू , के के गर्न प्रतिबन्ध ?

निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते

आज चैते दसैं मनाइँदै

आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं

स्थानीय तह निर्वाचन आचारसंहिता आजबाट लागू हुने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन माफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय

नेपाली कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको आज पार्टी कार्यालयमा बसेको बैठकले जनता र पार्टीका नेतारकार्यकर्ताका