
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह
सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो । यसअघि, सरकारले चालू आर्थिक वर्ष

सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।

सर्वोच्च अदालतले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्चले ठेकेदारलाई शर्तसहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तीन वर्ष नेकपाको सरकार हुँदा गोरखामा एउटा पनि नयाँ योजना नदिइएको बताए । नेकपाको सरकारले आफ्नो रिसले गोरखामा ठूला

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा समाजवादीका स्थानीय एजेण्डा र पार्टी विद्रोका

जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन्। तनहुँ अदालतमा आइतबार भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन्। जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि

मिस नेपाल प्रतिस्पर्धाको नयाँ संस्करणका लागि आवेदन खुलेको छ। आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै ‘मिस नेपाल २०२२’को आवेदन खुलेको घोषणा गरेको हो। आगामी असार ४ गते मिस नेपाल
जिल्लाको बन्दिपुर गाउँपालिका-३ धोद्रेमा आफ्नै घाँटी रेटी आत्माहत्याको प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजे ४५ वर्षका लालबहादुर चेपाङले घर नजिकैको बारीमा गई धारिलो