| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एमालेले स्थानीय तहको चुनावी घोषणा–पत्र शुक्रबार सार्वजनिक गर्ने

नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा उम्मेदवार छिट्टै टुंगो लगाउने बताएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार र चुनावी

५३ जिल्लाका एक करोड १९ लाख मतपत्र छापियो

निर्वाचन आयोगले ५३ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगले निर्वाचनका लागि बिहीबारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छाप्ने काम सकिएको जनाएको हो ।

देशभर पठाउने मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई

देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्र ढुवानी सुरक्षाको जिम्मा भने सेनालाई दिइएको छ । अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा

कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा

निर्वाचन प्रणाली : पूँजीवादी कि समाजवादी ?

नेपालको संविधान-२०७२ को प्रस्तावना, राज्य सम्बन्धी धारा ४(क) र धारा ५०(३) ले ‘समाजवाद उन्मुख राज्य’ को व्यवस्था गरेको छ । तर, संविधान जारी भएको दशक पुग्न लाग्दा समेत संसदका राजनीतिक

सातवटै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा, पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनले सातवटै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन आन्तरिक तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले वैशाख

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बिहीबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँ  बढेको छ । चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय

५ दिन ७ सहरमा गठबन्धनको चुनावी आमसभा, कहिले कहाँ ?

सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार

ठेकेदारलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन दिन आदेश

सर्वोच्च अदालतले स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार

फाइल तस्बिर
सर्वोच्चको आदेश : कानुन नबनाई ढुंगा, गिटी निकासी नगर्नू

सर्वोच्च अदालतले कानुन नबनाई ढुंगा, गिटी र बालुवा निकासी नगर्न सरकारलाई आदेश दिएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ को बजेटमा गिटी, ढुंगा, बालुवा निकासी गर्ने व्यवस्था