| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

दिनमा आखिर तपाईंले कतिपटक खाना खाने, तीनपटक वा मात्र एकपटक ?

साधारणतया हामी एक दिनमा तीन पटक खाना खान्छौँ – जीवनको नयाँ तरिकाले खाना खाने यो ढाँचामा काम गर्दछ । हामीलाई बिहानको नास्ता दिनको सबैभन्दा महत्वपूर्ण खाना हो भनेर सिकाइएको छ

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो । हिजो सोमबार प्रतितोला

वैशाख ३० हुने स्थानीय चुनावमा २० हजार बढी पर्यवेक्षक खटिने

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन्। निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए। ती संस्थाबाट २० हजार बढी

कल सेन्टर मार्फत जिज्ञासा मेटाउदै आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ‘कल सेन्टर’ को स्थापना गरेको छ । कल सेन्टरमा आएका जिज्ञासा तत्काल समाधान गर्ने गरेको कल सेन्टरका प्रमुख मधुसुदन

आज उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी दिने समय

३० वैशाखको स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन

‘आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल’

तपाईँ नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन वि.सं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल

स्थानीय तह निर्वाचन- २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीबीच आइतबार छलफल भएको छ।  नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन ३ सयले घटेको छ। आज छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गण्डकी : सहित यी प्रदेशमा वर्षाको सम्भावना

देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान हाल प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी क्षेत्रमा

हिमालपारि उम्मेद्वार टुंगो लगाउँदै माओवादी केन्द्र

मनोनयनको पहिलो दिन आइतबार हिमाल पारिको चुमनुब्री गाउँपालिकामा नेकपा माओवादी केन्द्रले उम्मेद्वाको टुंगो लगाएको छ । साम्दो, सामागाउँ, छेकम्पारदेखि दुई दिन पैदल हिडेर आएका आकांक्षीहरु गाउँपालिकाको केन्द्र रहेको फिलिममा उम्मेद्वार