| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई
‘पीएसअाे’बाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने भट्टराईको घोषणा

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत (पीएसअाे)बाहेक अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने घाेषणा गरेका छन्। केही दिनअघि मात्र गृहमन्त्री रामबहादुर थापालाई भेटेर आफूलाई उपलब्ध गराएका सबै सुरक्षाकर्मी फिर्ता

सडक मर्मत टोलीलाई आफैँ उपचार गर्ने तालीम

दरौँदी ः जिल्लामा निर्माण भईरहेका ११ ओटै सडकका सहयोगी कामदारलाई प्राथमिक उपचार सम्बन्धि दुई दिने तालिम दिईएको छ । जिल्ला प्राविधिक कार्यलय गोरखाले जिल्ला रेडक्रस सोसाईटी गोरखासँगको समन्वयमा चैत्र १९

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका १२ स्याउलीबजारका उनकै छिमेक रामबाबु कुमालको घरबाट इन्चार्ज कुमाललाई मंगलबार साँझ आठबजेतिर

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद थपियो

काठमाडौं । भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थपिएको छ । यसअघि यस्तो म्याद चैत मसान्तसम्म थियो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने

तस्बिर गुगल 
मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा डोजर जल्यो

गोरखा ः मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजर अज्ञात समूहले जलाएका छन् । घ्याम्पेशाल–निबेलको बनियाँगाउँ खण्डमा काम गरिरहेको बा २ क २३५८ नंबरको २०५ जेसिबी एक्साभेटरमा गएराती १२

छेपेटारमा ६० जना बस्ने बृद्धाश्रम

दरौँदी ः गोरखा नगरपालिका १० स्थित छेपेटारमा रहेको दरौँदी नदिको किनारमा रहेको जग्गामा सुविधा सम्पन्न सरकारी बृद्धाश्रम निर्माणको प्रक्रिया अघि बढेको छ । हरेक प्रदेशमा एउटा सुविधा सम्पन्न बृद्धाश्रम निर्माण

किन आए शेष घले दम्पती लाप्राक ?

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले तथा संघका निवर्तमान आइसीसी सदस्य जमुना गुरुङ अन्य एनआरएन अभियन्ताहरुका  साथ्  जव लाप्राक नमुना बस्तीमा पुग्नुभयो, पुग्नासाथ लाप्राकीहरु स्वागत गर्न बाटोमै आइपुगे।लाप्राकि

प्रदेश ४
प्रदेश ४ को नाम जुराउन ११ जिल्ला जाँदै विशेष समिति, मुख्यमन्त्री भन्छन्ः जातीय आधारमा नाम राखिन्न

प्रदेश ४ को नाम के होला ? प्रदेशका ११ जिल्लामा चासो र चर्चा छ । विभिन्न संघसंस्थाले आआˆनो हिसाबले सुझाव दिइरहेका छन् । प्रदेशको राजधानी पोखरा बनाउने विषयमा लगभग सहमतिको

गोरखामा बहिनीको कागजातमा दिदीलाई जागिर

दरौँदी ः पालुङ्टार नगरपालिका १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेका छन् । बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय

देउवा सरकारको झुट, भूकम्पपीडितलाई थप एक लाख अनुदान हल्ला मात्र  

काठमाडौं :  शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ। गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३