| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

रात्रिभोजसहित डा भट्टराईद्वारा सुरक्षाकर्मीहरुको विदाई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो सुरक्षामा रहेका सुरक्षाकर्मीहरुलाई विहीबारदेखि औपचारिक रुपमा फिर्ता गरेका छन्। डा भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा उपलब्ध

पक्राउ
विप्लबको कार्यकर्ता बनेर २ करोड माग्ने तरुण दलका नेता सहित गोरखाका चार जना पक्राउ

काठमाडौंका व्यवसायीहरुलाई फोनमार्फत धम्क्याएर फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समुहको कार्यकर्ता बनेर उनीहरुले काठमाडौं नयाँ बजार क्षेत्रका जग्गा व्यवसायीलाई धम्क्याएका थिए । उनीहरुले मागे जति

प्रदेश नं ४ः
प्रदेश ४ को नाममा छलफल सुरु गण्डकी प्रश्ताव गर्ने बढी

पोखरा, चैत २९ । प्रदेशसभाले गठन गरेको नामाकरण तथा राजधानी तोक्नका लागि बनेको सिफारिस समितिले बुधबारदेखि जिल्ला तहमा छलफल चलाएको छ । पहिलो दिन बुधबार जिल्ला समन्वय समितिमा छलफल गरिएको

यि हुन जिल्लामा नरहने कार्यालय, यस्तो छ कार्यान्वयनको चुनौती !

दरौँदी ः संघिय संरचना अनुसार सरकारी सेवा सुविधा स्थानीय तहबाटै दिने भन्दै सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यालय नै हटाइने भएको छ । सोही अनुरुप गोरखाका करिब आधा दर्जन वटा कार्यालयले

मिरकोटको पालुङ्गैरा बनमा राती काठ तस्करी !

दरौँदी ः मिरकोटको पालुङगैरा सामुदायिक वनबाट रातीको समयमा काठ तस्करी हुने गरेको पाइएको छ । पालुङटार नगरपालिका १० सो वनबाट रातको समयमा काठ तस्करी हुन थालेको वन उपभोत्ता समितिले जनाएको

सरकारी कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने !

काठमाडौं, चैत, २८ – सरकारी कर्मचारी र शिक्षकले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने भएको छ । खस्किएको सरकारी विद्यालयको गुणस्तर उकास्न  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक

आईजीपी बन्न नपाएका रमेश खरेलले दिए राजीनामा

काठमाडौं–नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएको बताएका छन् । सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।

जिल्ला तहका दुई दर्जन सरकारी कार्यालय खारेज

आजबाट जिल्ला स्तरका झण्डै दुई दर्जन कार्यालय खारेज हुँदैछन्।   स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ अनुसार जिल्ला स्थित सरकारी कार्यालय खारेज हुने भएका हुन्। कुन कुन कार्यालय

नयाँ आईजीपीमा खनाल

प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनालको नाम सिफारिस भएको छ । बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति जुटाएको हो।

डुबे सबै सहकारी पसल

दरौँदी ः बाबुराम भट्टराई अर्थमन्त्री हुँदा २०६६ सालमा गाउँगाउँमा सह कारी, घरघरमा भकारीको अबधारणा अनुसार खुलेका सुपथ मूल्यका पसल धमाधम बन्द भएका छन् । गोरखामा खुलेका ५३ वटा त्यस्ता पसल