| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

गणेशप्रसाद तिमिल्सिना
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भर्ना गराए गोरखाका आकाश परियारलाई

पोखरा : राष्ट्रियससभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गोरखाका ५ वर्षीया आकाश परियारलाई विद्यालय गरेका छन्। दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियानअन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बुबा गुमाएका आकाशलाई पोखरा-५

सुलिकोट गाउँपालिकाले विज्ञप्ती जारी गर्दै भन्यो ‘घुसलिने कर्मचारीलाई कारबाही हुन्छ’

गोरखा ः जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यनारायण डगरियाले घुस लिइरहेको भिडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि कारबाहीको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले अध्यक्ष विष्णु भट्ट र प्रशासकिय अधिकृत

जिल्ला अदालतमा एकसय बढी मुद्धा फछ्र्यौट हुन बाँकी
अदालतमा एउटै अभियुक्तबाट ९ करोड लगत उठाउन बाँकी

दरौँदी ः जिल्ला अदालत गोरखामा एउटै अभियुक्तबाट जरिवानाको ९ करोड रुपैँया उठ्न बाँकी रहेको छ । बैंकिङ कसुरको सजाय पाएका गोरखा नगरपालिका स्थित देउरालीका श्रीकृष्ण अधिकारीबाट उक्त रकम उठ्न बाँकी

घुस लिँदा लिँदै भेटिए बारपाक सुलिकोटका यी कर्मचारी (भिडियो सहित)

बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले घुस लिइरहेको भेटिएको छ । अधिकृत सत्यनारायण डगरियाले सरकारले वितरण गरेको न्यानो झोला कार्यक्रममा घुस खाएको भेटिएको हो । न्यूज ट्वान्टी फोर को सिधाकुरा

बहिनीको शैक्षिक प्रमाण पत्रमा बहिनीलाई जागिर, कारबाही गर्न प्रशासनको आलटाल

दरौँदी ः पालुङटार नगरपालिका १ का वडाध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेको प्रहरीको अनुसन्धानबाट प्रमाणित भएपनि कारबाही हुन सकेको छैन् । कारबाही गर्न प्रशासनले

गोरखामा राष्ट्रपति रनिङ शिल्ड सुरु

दरौँदी ः गोरखामा सोमबार देखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा भएका विभिन्न छनोट चरणका खेलमा उत्कृष्ट पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने

पेट्रोलमा १ रुपैयाँ मूल्य बढ्यो, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो

देशभर सार्वजनिक यातायात ठप्प गर्ने व्यवसायीको निर्णय

काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम

सरकारी मोटरसाईकल, वडा अध्यक्षलाई की ? छोरालाई ?

दरौँदी ः गोरखा नगरपालिकाले वडाका सेवाग्राहीको सेवामा असर नपरोस, वडा अध्यक्ष कहीँ कतै गए समयमै आएर सेवा प्रदान गर्न सकुन् भनेर सबै वडा अध्यक्षहरुलाई मोटरसाईकल बाँड्यो । अहिले त्यो मोटरसाईकल

गोरखनाथ गुफामा १५ औँ सवा लाख रोट महोत्सव हुने

दरौँदी ः गोरखनाथ गुफामा १५ औं रोट महोत्सव हुने भएको छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखाको गोरखनाथ गुफामा विगतका वर्षहरुमाझैँ यस वर्ष पनि सवालाख रोट महोत्सव आयोजना गर्न लागिएको