| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

शहिद लखन ७ का सेवाग्राहीलाई वडामै निशूल्क हुलाक टिकट, पोखरेलले गरे सहयोग

दरौँदी ः विभिन्न सरकारी कामकाजका लागि सेवाग्राहीलाई आवश्यक हुलाक टिकट शहिद लखन गाउँपालिका ७ ले निशूल्क उपलब्ध गराउने भएको छ । नयाँ वर्षको अबसरमा सेवाग्राहीलाई केही सेवा सुविधा दिने उदेश्यले

गुरु गोरखनाथको मूर्ती स्थापना गर्न उवासंघको अक्षयकोष

गोरखा : गोरखामा गुरु गोरखनाथको मुर्ति स्थापना गर्ने तयारी थालिएको छ । शनिबार गोरखा उद्योग वाणिज्य संघको नियमित बैठकले गोरखनाथको मुर्ती स्थापना गर्न अक्षयकोषको लागि एक लाख एक रुपैँया रकम

budi-gandaki-hydro
बूढीगण्डकी जलविद्युत् आयोजना ः ६ करोड २२ लाख रकम हिनामिना

दरौँदी ः बूढीगण्डकी जलविद्युत् आयोजना मा मुआब्जामा तोकिएको जग्गाभन्दा बढी क्षेत्रफलको गणना गरी मोटो रकम हिनामिना गरिएको तथ्य खुलेको छ । मुआब्जा निर्धारण समितिले तोकेको दररेट अनुसार जग्गाको क्षेत्रफल बमोजिम

नयाँ वर्षमा गोरखकालीमा दर्शनार्थीको घुइँचो

प्रसिद्ध ऐतिहासिक तथा धार्मिक क्षेत्र गोरखकाली मन्दिरमा दर्शनार्थीको भिड बढेको छ । मन्दिरमा पूजाआराधना गरेर नयाँ वर्षको सुरुवात गर्ने प्रचलन अनुसार बैशाख १ गते गोरखकाली मन्दिरमा ठुलो संख्यामा भक्तजनको घुइँचो

प्रदेश ४ को सरकारी भाषा गुरुङ र मगर राखौं–मुख्यमन्त्री

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर बनाउनुपर्ने बताए । संविधानमा भएको ब्यवस्था अनुसार बहुसंख्यक ब्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने

प्रदेश ४
प्रदेश ४ का सांसदलाई ४५ हजार तलव, सभामुखको ५३ हजार

पोखरा, बैशाख १ । प्रदेश ४ को प्रदेशसभाले सभामुखको तलव ५३ हजार कायम गरेको छ । उनलाई बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २

सिरान्चोकको केन्द्र विवाद ः असारको गाउँ सभाले टुंगो लगाउने

दरौँदी ः जिल्लाको सिरान्चोक गाउँ पालिकाको केन्द्र बिहीबार भएको हिँउँदे अधिबेशनले पनि छनोट गर्न सकेन । केन्द्रका लागि विभिन्न चार ठाउँको प्रस्ताव आएपछि सममति जुट्न नसकेको हो । चारै ठाउँको

प्रचण्डको टाउकोको मूल्य तोक्नेले अहिले देखिसहेका छैनन् ः ओली
दाहालका तीन त्रास, एमाले-माओवादी एकता अप्ठेरो मोडमा

एमाले–माओवादीबीच पार्टी एकताका लागि दस्तावेज र विधान तयार गर्न गठित दुई कार्यदलले चैत २० गते आफ्नो प्रतिवेदन एकता संयोजन समितिलाई बुझाए, बालुवाटार पुगेर। त्यससँगै वैशाख ९ गते पार्टी एकता हुने

सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द
कक्षा ८ सम्मपनि नपढ्नेलाई दुःखद खबर, शिक्षा मन्त्रालयले गर्यो यस्तो घोषणा !

३० चैत – आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर आएको छ । अब आठ कक्षा सम्म नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत गर्न पाइने छैन

अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी नेपाल भित्रने !

एक अमेरिकी लगानी कम्पनीले नेपालमा एक खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सीआईएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्न प्रस्ताव गरेको हो