
गोरखाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक वनमा ६ वटा पोखरी निर्माण गरिएको छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि भन्दै जिल्लाका सामुदायिक वनहरुमा पोखरी निर्माण गरिएको हो

गोरखा बजार क्षेत्र र बारपाक ठूलोगाउँको ढल ब्यवस्थापनका लागि ‘मेगा प्रोजेक्ट’ संचालन प्रक्रिया सुरु भएको छ । यी दुबै ठाउँका ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने गरी संघीय

आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं

बलात्कार र यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन अखिल नेपाल महिला संघले माग गरेको छ । संघले सोमवार गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै विद्यमान

एक–एक पाईला र टेर्गर च्यारिटी नेपालको संयुक्त आयोजनामा चुमनुब्री गाउँपालिकाको सामागाउँमा आयोजित तीन दिने निशुल्क स्वास्थ्य शिविरमा एकहजार जनाले स्वास्थ्य लाभ लिएका छन् । जेठ नौ, १० र ११ गते

पालुङटार नगरपालिका वडा नं. ३ का अतिविपन्न समुदायलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गराइदिने भएको छ । नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले वडाभित्रका अति विपन्न समुदायलाई

गोरखाको आरुघाट गाउँपालिकामा महिलाहरुका लागि सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ । आरुघाट गाउँपालिकाको आयोजना तथा आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा तालिम सुरु भएको हो

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका

आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित

मतदान केन्द्रमा तनाव सिर्जना भएपछि नियन्त्रणमा लिन हवाई फायरको तयारी गर्दैगर्दा पड्कीएको प्रहरीको गोली लागेर घाईते कर्मचारीलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । भिमसेन थापा गाउँपालिका २ गाविस भबन ताराखसे