| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

रु. २५ करोड लागतमा गोरखा अस्पतालको भवन बन्दै

अनुपमा खनाल गोरखा जिल्ला अस्पतालको आधुनिक सुविधा सम्पन्न नयाँ भवन बन्ने भएको छ । भुकम्पले क्षति पु¥याएको पुरानो भवन भत्काएर त्यही ठाउँमा नयाँ भवन बनाउने प्रक्रिया सुरु भएको मेडिकल सुपरिटेण्डेन

मनकामना स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर

गोरखाको शहिद लखन गाउँपालिका ३ स्थित मनकामना स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर भएको छ । निको पार्ने हातहरु नेपालको आयोजनामा आइतबार र सोमबार शिविर भएको हो । शिविरमा एक सय

सरकारी चिकित्सकले शुक्रबार मुलुकभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

मुलुकभरका सरकारी चिकित्सकहरूले शुक्रबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिस्कार घोषणा गरेका छन् । चरणबद्ध आन्दोलनमा ओर्लेको सरकारी चिकित्सक संघले आइतबार पत्रकार सम्मेलन गर्दै शुक्रबार एक दिने अवज्ञा आन्दोलन गर्ने जानकारी दिएको

दाँतको औषधी भन्दै ठग्नेलाई सार्वजनिक हितविरुद्धको मुद्दा

किरण लोहनी : दाँत सफा गर्ने औषधी भन्दै चकको धूलो र अबीर पानीको झोल चर्को मूल्यमा बिक्री गर्ने पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्धा चलाएको छ । उनीहरुविरुद्ध प्रहरीले जिल्ला

बुङ्कोट स्वास्थ्यचौकीमा दन्तरोग विशेषज्ञद्वारा उपचार

सहिदलखन गाउँपालिका वडा नं. ७ र ८ को कार्यालयको अग्रसरता र जिल्ला अस्पताल गोरखाको सहयोगमा बुंकोट स्वास्थ्य चौकीमा शुक्रबार दन्तरोग विशेषज्ञ शिविर सम्पन्न भएको छ । शिविरमा दन्तरोग विशेषज्ञ शिलु

घुर्ने समस्या : कारण र उपचार

डा माधव दाहाल, नाक कान, घाँटी विशेषज्ञ अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने

नौ बर्षदेखि गाईखुरमा उपस्वास्थ्यचौकी
स्वास्थ्यका कर्मचारीको सेवा-समूह परिवर्तन हुने

सरकारले स्वास्थ्य सेवाका कर्मचारीहरुको कार्यक्षेत्र फराकिलो बनाउने तयारी गरेको छ । स्वास्थ्य सेवालाई पनि निजामती सेवामा राखेर सरकारले कर्मचारीहरुको कार्यक्षेत्र फराकिलो बनाउने तयारी गरेको हो । यद्यपि सरकारी चिकित्सकहरुले भने

हुल्चुकमा रुघाखोकी र ज्वरोका बिरामी बढे

धार्चे गाउँपालिका १ केरौजाको हुल्चुकमा चिसोका कारण बिरामी बढेका छन् । हुल्चुक गाउँका बासिन्दा बिगत एकसातादेखि रुघाखोकी र ज्वरोका कारण बिरामी परेका वडा अध्यक्ष दिलिप गुरुङले बताए । धेरै जना

नेपालीलाई कम उमेरमै क्यान्सर

क्यान्सर घातक रोगमध्ये एउटा हो । हाम्रो मुलुकमा अहिले ५५ हजारदेखि ६० हजारबीचमा क्यान्सर रोगी भएको अनुमान गरिन्छ । हाम्रो मुलुकमा हरेक वर्ष यो दीर्घ रोगका करिब ३५ हजार नयाँ रोगी थपिने

बिपी स्वास्थ्य प्रतिष्ठान आफैँले सुरु ग-यो अक्सिजन उत्पादन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैँ अक्सिजन उत्पादन सुरु गरेको छ । अस्पतालमा आवश्यकताभन्दा दोब्बर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । वातावरणमा भएको हावालाई मेसिनले लिएर अक्सिजन उत्पादन