
पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको आइतबार मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ

आइतबार गण्डकी प्रदेशमा ७१ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय

सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा गरिएको

कोरोना महामारीको सन्त्रास फैलिरहेका बेला शनिबार गोरखामा एकैदिन १९२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई नगरपालिका तथा बिभिन्न गाउँपालिकाका गरी एकैदिन एकसय बयानब्बे जनाको कोरोना नेगेटिभ आएको स्वास्थ्य

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौँका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एकरएक जनाको कोरोनाबाट मृत्यु भएको छ