| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

बाग्लुङमा बाढीपहिरोः १६ जना अझै बेपत्ता

 यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।  मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते

नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। प्रमुख जिल्ला

गोरखामा १ जना कोरोना संक्रमित थपिए

शहिदलखन गाउँपालिका वडा नम्बर १ का ५३ वर्षिय पुरुषमा सोमवार कोरोना पुष्टि भएको छ । चितवन उपचार गराउन गएका उनलाई त्यहाँ स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सुचना

गोरखा नगरपालिका भित्र आइशोलेसनमा १० जना

गोरखा नगरपालिकाभित्र होम आइशोलेसनमा नौ जना कोरोना संक्रमित रहेका छन् । सामुहिक आइसोलेशनमा एकजना मात्र रहेका छन् ।स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीका अनुसार ६ जना महिला र तीन जना पुरुष

चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु

बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामकाअनुसार स्थानीय कुमरोज मध्यवर्ती

पहिरोले गोरखा उहियाका चार घर बिस्थापित

हेलन गुरुङगोरखाको धार्चे गाउँपालिका वडा नं ३ उहियामा पहिरो जाँदा चार घर परिवार बिस्थापित भएका छन् । शनिबार राती करिब दुईबजे गएको पहिरोले धनबहादुर गुरुङ, डम्बरसिङ गुरुङ, किसान गुरुङ र

विषाक्त मिथानोल मिश्रित थप ९ वटा स्यानिटाइजर प्रतिबन्ध

औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ । स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि प्रतिबन्ध लगाएको हो । इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६ विपरित मानव स्वास्थ्यमा गम्भीर असर

मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण

सुत्केरी व्यथाले थलिएकी फुजेलकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार

सुत्केरी व्यथाले थलिएकी फुजेलकी एक महिलालाई हेलिकप्टरमार्फत पोखराको अस्पताल पुर्‍याइएको छ ।गण्डकी गाउँपालिका ४ कौदीकी देवी गुरुङलाई आइतवार बिहान हेलिकोप्टरमा उद्धार गरी गण्डकी अस्पतालमा पुर्‍याइएको हो ।शनिबार बिहानदेखि सुत्केरी व्यथाले

गोरखाका पुराना पिसिआर परीक्षण सबैको रीपोर्ट आयो

आइतबार पठाइएका नयाँबाहेक गोरखाका पुराना पिसिआर सबैको रीपोर्ट प्राप्त भइसकेको छ । आइतबार १२५ वटा नयाँ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । पुराना सबै पिसिआरका रीपोर्टमध्य