| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट दुई जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट बिहीबार दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवेै जना शिक्षण अस्पताल कोहलपुरमा

पहिलो सङ्क्रमितलाई पुनः सङ्क्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ ।  नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन

प्रहरी
प्रहरीलाई कोरोना देखिएपछि बाह्रकिलाे चौकीको सेवा बन्द

प्रहरी चौकी बाह्रकिलाेमा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बाह्रकिलाे प्रहरी चौकीले सर्वसाधारणका लागि सेवा बन्द गरेको छ । चौकीमा कार्यरत सबै प्रहरी क्वारेन्टिनमा रहेको र संक्रमित आइशोलेसनमा

मंसिर ११ र १२ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

नियमित कार्यक्रम अन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो

गोरखामा आज ५ जना कोरोना संक्रमित थपिए

गोरखामा बुधवार पाँच जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार आरुघाट गाउँपालिका ९ मा बस्ने २४ र २६ वर्षका मजदुरहरु, सिरानचोक ३ का २९ वर्षिय, पालुङटार ५ का

१५५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

परम्परा अनुसार अन्त्यष्टि गर्न पाउनु पर्ने गोरखाका मुस्लिम समुदायको माग

कोरोना महामारीका कारण मृत्यू भएका मुस्लिम समुदायको शव परम्परागत धर्म संस्कार अनुसार अन्त्येष्टि गर्न पाउनु पर्ने सो समुदायले माग गरेका छन् । बुधबार गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसमक्ष ज्ञापन

बाघको आक्रमणबाट दुईजना घाइते, एकजनाको मृत्यु

बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । सोही आक्रमणमा परी एकजनाको मृत्यु भएका छन् । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान

नेपालमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको