| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

क्याम्पसको आइशोलेसन हटाउन माग गर्दै ज्ञापन पत्र

गोरखा क्याम्पसमा रहेको आइशोलेसन हटाउन माग गर्दै गोरखा क्याम्पले सरोकारवालालाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस प्रमुख रामशरण बानियाँले सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश, उपकुलपतिको कार्यालय त्रिभुवन विश्वविद्यालय, जिल्ला समन्वय

सिङ्लाका बालबालिकालाई स्वास्थ्य सामग्री प्रदान

जिउनु सिङ्ला एशोसिएशन फ्रान्सको सहयोगमा हिमालय यात्रा नामक संस्थाले धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बीच सञ्चालनमा रहेको विद्यार्थीहरुलाई संक्रमणबाट बचाउन

शनिबार मात्रै देशभर २१२० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या

गोरखामा ५ जना संक्रमित थपिए

गोरखामा शुक्रवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका वडा नम्वर १२ का एक महिला र एक पुरुष, आरुघाट गाउँपालिका वडा नम्वर ४ का एक पुरुष

भारत सरकारद्वारा केरावारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपहार

भारत सरकारले गोरखाको केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसर पारेर भारतीय दूतावासले शुक्रबार केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । स्थानीय उत्तमबहादुर गुरुङलाई

इवामुरा अस्पतालको लापरबाही ! मृत घोषणा गरिएका व्यक्तिको उपचार नर्भिकमा

भक्तपुरको सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पतालले उपचारमा लापरवाही गर्दा एक पुरुषको ज्यान जोखिममा परेको छ। इवामुराले मृत घोषणा गरेका बिरामीको उपचार नर्भिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ। रगतको प्रवाह रोकिएका कारण मस्तिष्कमा

थप १९११ संक्रमित, उपत्यकामा मात्र ९४३

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको

कोरोना संक्रमणबाट एकजनाको मृत्यु

 रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । सोमबार अस्पतालमा भर्ना

गण्डकी प्रदेशमा नौ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । । स्वास्थ्य निर्देशनालयले दिउसो दुई बजेको प्रेस बिज्ञाप्तीमा उल्लेख गरे अनुसार बागलुङको काठेखोला गाउँपालिकाका चार जना पुरुष र तनहुँको शुक्ला

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमितको मृत्यु

 कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै