| आइतवार, कार्तिक २२, २०८३

गोरखामा १६ जना कोरोना संक्रमित थपिए

गोरखामा बुधबार १६ जना कोरोना संक्रमित थपिएका छन् ।

गोरखा नगरपालिका वडा नं २ मा ३८ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं ६ मा ४७ वर्षीय पुरुष र ५० वर्षीय महिला, वडा नं ७ मा ५०, ५७, ४२ वर्षीय पुरुष र २९, ४७, वर्षीय महिला र गोरखा नगरपालिका वडा नं १० मा २० वर्षीय पुरुष गरी चार वडामा नौ जना संक्रमित थपिएका छन् ।
साथै गण्डकी गाउँपालिकामा छ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्