
आज गण्डकी प्रदेशमा १ सय७८ जना कोरोना संक्रमित थपिएको छ। पोखरा स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान र मध्यान्हमा उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार प्रदेशमा १ सय ७८ जना नयाँ संक्रमित थपिएका हुन्।

जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो ।

गोरखा : गोरखाको सामागाउँमा हिमपात सुरु भएको छ । चिसो बढ्न थालेपछि मंगलबारदेखि हिउँ पर्न सुरु गरेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।‘मङ्गलबारदेखि सामागाउँमा हिउँ पर्न सुरु

धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा सुरू गरिने भएको छ। वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो। धादिङ अस्पताल परिसरको

दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना

गोरखामा आज (सोमवार) १० जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर १२ मा तीन जना, ११ मा १ जना, मालपोत कार्यालयका कर्मचारी १ जना, पालुङटार नगरपालिका ६

काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन्। भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

चितवन जिल्लामा कोरोना संक्रमणबाट ६७ प्रतिशत निको भएका छन् । देशभर र अन्तराष्ट्यि तथ्यांकका आधारमा हेर्दा यो दर कम हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४ हजार ४ सय

गण्डकी प्रदेशमा थप ८८ जना कोरोना संक्रमित थपिएको छ । प्रदेशका ६ जिल्लामा ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमध्ये कास्कीका ५०, गोखराका ३३, लमजुङका २

धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्। बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा बिहान ८:४५ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ