| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री

कारागारमा बिरामी नै बिरामी

कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् ।  उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई

मंगलबारदेखि गोरखा अस्पताल खुल्ने

स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण बन्द भएको गोरखा अस्पताल मंगलबारबाट सुचारु हुने भएको छ । स्वास्थ्यकर्मीहरुलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिने जिल्ला प्रशासन कार्यालयको प्रतिवद्धतापछि अस्पताल सुचारु गर्ने सहमति भएको मेडिकल सुपरिटेण्डेण्ट नवीन

गोरखा अस्पताल घटनाबारे छानबीनका लागि समिति गठन

दरौँदी ः शनिबार गोरखा अस्पतालमा भएको विवाद र त्यसपछि सिर्जना भएको समस्या समाधान गर्न समिति गठन भएको छ । आइतबार गोरखा अस्पताल विकास समितिको बैठक बसी समितिका सदस्य भाइचन्द्र श्रेष्ठको

परिबार नै कोरोनाको दलदलमा फँस्दाको त्यो बिभत्स सम्झना (संस्मरण)

मनिता थापा : पारिवारिक जमघट पातलो भएता पनि हामीले यसपालिको दशैँ परिवारभित्र रमाइलोसँग मनाएका थियौँ । मेरो कार्यक्षेत्र गोरखा भएकाले दशैँ मनाएपछि कार्तिक १३ गते नै गोरखा फर्केर कार्यालयलको दिनचर्या

गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, इमर्जेन्सीबाहेक सबैसेवा बन्द

कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मीहरुले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका

चिकित्सक श्रेष्ठलाई कारबाही गर्न नेविसंघको माग

गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ । सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति

जाडोमा अझै बढ्छ कोरोनाको जोखिम

कोभिड-१९ को प्रकोप बढिरहेको छ। हाम्रो सतर्कता भने घट्दै गएको छ। जाडोको समयमा रूघा, खोकी र इन्फ्लुएन्जाजस्ता समस्या पनि देखिने भएकाले  थप सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ। दीर्घ रोग

आज १ हजार २ सय ७२ जना कोरोना संक्रमित, १६ को मृत्यु

शुक्रबार देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

पाल्पामा छतबाट खसेर एक पुरुषको मृत्यु

पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय