| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

बिही र प्रोकमा हेपाटाइटिस ‘बी’ को खोप शिविर सञ्चालन हुने

गोरखाको चुमनुव्री गाउँपालिका वडा नं. ४ र ५ मा निःशुल्क हेपाटाइटिस ‘बी’ विरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ । किमोलुङ फाउण्डेशन नेपालले आउँदो साउनको २८ गतेदेखि भदौ ९ गतेसम्म

गोरखाका ७३ बालबालिका कुपोषणबाट ग्रस्त

भविष्यमा गुणस्तरीय जनशक्ति तयार गर्न सरकारले पोषणका लागि बर्सेनी करोडौं रुपैयाँ खर्च गरिरहेको छ तर, बालबालिकामा कुपोषणको समस्या अपेक्षा गरेजस्तो सुधार भएको छैन ।गोरखाका ७३ जना बालबालिका कुपोषणको सिकार भएका

विज्ञान पोलिक्लिनिकद्वारा मेडिकल अफिसरलाई सम्मान

गोरखा सदरमुकामस्थित एक पोलिक्लिकले संस्थामा चारबर्षदेखि सेवारत चिकित्सकलाई सम्मान गरेको छ । गोरखा नगरपालिका ७ नयाँबजारस्थित विज्ञान पोलिक्लिनिक(अर्याल मेडिकल हल)ले ३५ औं वार्षिकोत्सवको अवसरमा डाक्टर सलभ थापालाई सम्मान गरेको हो

गोरखामा १७ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा १७ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० र अन्य पालिकाहरुका ७ जना गरी जम्मा १६ जनाको

३०० विद्यार्थीको दाँतको उपचार

आनन्द फाउण्डेशनले गोरखाका दुई सामुदायिक विद्यालयका तीनसय विद्यार्थीको दाँतको उपचार गरेको छ । गोरखा नगरपालिका १० स्थित मनकामना बहिरा आवासीय मावि र बालमन्दिर माविमा सञ्चालित दन्तरोग उपचार शिविरमा तीनसय विद्यार्थीको

एनपिआई गोरखा अस्पताल भदौ १ बाट संचालनमा आउने

गोरखामा निर्माण सम्पन्न भएको एनपिआई गोरखा अस्पताल लामो पर्खाइपछि सञ्चालन हुने भएको छ । बिभिन्न बिशेषज्ञ सेवासहित सो अस्पताल संचालनमा आउन लागेको हो । गोरखा सदरमुकाममा रहेको उक्त अस्पतालले यही

गोरखामा २६०० जना गर्भवती हुँदा आधाजसोले मात्र सन्तान जन्माउँछन्

प्रतीक्षा आले ।जिल्लामा गर्भवती र सुत्केरी हुनेको संख्यामा बर्सेनी अन्तर बढ्दै गएको छ । गर्भवती भएकामध्य आधाजसोले मात्र सन्तान जन्माउने गरेको तथ्यांक जनस्वास्थ्य कार्यालय गोरखामा भेटिन्छ । बाँकीको अबस्थाबारे कार्यालय

गोरखा अस्पतालबाट यसवर्ष एक लाख १५ हजार बिरामीले लिए सेवा

प्रदेश अस्पताल गोरखाबाट आर्थिक वर्ष २०८१/०८२ मा एक लाख १३ हजार ५०३ जनाले सेवा लिएका छन् । अस्पतालबाट आव २०८०/०८१ मा ९५ हजार ५७७ जनाले सेवा लिएकोमा यस वर्ष सेवाग्राहीहरुको

एक बर्षमा ९ जना एचआइभी संक्रमित थपिए

एक बर्षको अवधिमा गोरखामा ९ जना एचआइभी संक्रमित थपिएका छन् । कुल १ सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टी भएको एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालले जनाएको

भच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा संचालनको तयारीप्रदेश अस्पताल लम्जुङसँग सम्झौता

अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा दूर चिकित्सा सेवा (टेलिमेडिसिन) सेवा संचालनमा आउने भएको छ । प्रदेश अस्पताल लम्जुङसँगको सहकार्यमा उक्त सेवा संचालन गर्न लागिएको पालिकाले जनाएको छ । टाढा रहेका