
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय

लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ चयन भएकी छिन् । श्रेष्ठ सन २०२१÷२०२२ को अध्यक्षमा चयन भएकी हुन् ।सदरमुकाममा भएको भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा निर्बतमान अध्यक्ष

बिगत दुई सातादेखि अबरुद्ध रहेको उत्तरी गोरखा जाने बाटो खुलाउन पहल भएको छ । बूढीगण्डकीले क्षति पुर्याएको चुमनुब्री गाउँपालिका ३ जगत खण्डको बाटो खुलाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले

लायन्स क्लब अफ गोरखाको अध्यक्षमा चन्दनबावु खत्री चयन भएका छन् । खत्री सन २०२१÷२०२२ को अध्यक्षमा चयन भएका हुन् ।लायन्स क्लब अफ गोरखाको सचिवालयमा भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा

भू तथा जलाधार कार्यालयद्वारा निशुल्क विरुवा वितरण गरेको छ । गत असार १५ गतदेखि विभिन्न प्रजातिका विरुवा वितरण गर्न सुरु गरिएको भू तथा जलाधार कार्यालय, कार्यक्रम कार्यान्वयन इकाइ गोरखाका प्रमुख

जिल्ला प्रशासन कार्यालय गोरखाले कुन बार कुन पालिकाको काम हुने भन्ने तोकेको छ । लामो समय बन्द भएर कार्यालय खुल्दा सेवाग्राहीको भिड हुन सक्ने भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गरेको

रोटरी क्लव अफ गोरखाको बर्ष २०२१/०२२ को नेतृत्व विशाल रानाले सम्हालेका छन् । आइतबार होटल मिराकलमा आयोजित १९ औँ पदस्थापन समारोहमा बर्ष २०२०/०२१ का अध्यक्ष काशिनाथ अम्गाईले नयाँ कार्यकालका अध्यक्ष

बाढी र पहिरोका कारण पालुङ्टार नगरपालिका ९ मा विजुली, खानेपानी र सडक नष्ट गर्दा स्थानीयबासी समस्यामा छन् । गत असार १६ र १७ गतेको अबिरल बर्षापछिको बाढी र पहिरोले खानेपानीको

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका जाने पदमार्ग दुईसातादेखि अबरुद्ध भएको छ । असार एकगते र दुईगतेको अविरल बर्षापछिको बूढीगण्डकीको बाढी र पहिरोले त्यस क्षेत्रको बाटो अबरुद्ध बनाएको स्थानीय वडाअध्यक्षहरुले जानकारी दिएका