| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाले आईतबारबाट सेवा दिने

गोरखा नगरपालिकाको कार्यालयको सेवा आइतवारबाट शुरु हुने भएको छ ।


कर्मचारी र जनप्रतिनिधीमा कोरोना देखिएसँगै भदौ १ गते देखि कार्यालयको अत्यावश्यक वाहेकका अन्य सेवा बन्द रहेको थियो ।

संक्रमण दर घटेको र जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले निषेधाज्ञा खुकुलो बनाएसँगै नियमित रुपमा सेवा प्रवाह हुने प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्