
गोरखामा कांग्रेसको कुन वडामा को सभापति ! (हेर्नुहोस सबै वडाको बिवरण)
नेपाली कांग्रेस गोरखाको १४ औँ वडा अधिवेशन अन्तिम चरणमा छ ।
शुक्रवारदेखि सुरु भएको अधिवेशन अन्र्तगत अहिले सम्म ९ वटा वडा बाहेक अन्य सबैको बिवरण प्राप्त भएको छ ।
केही वडाको बिवरण आईपुगेको छैन भने कतिपय ठाउँमा अधिवेशन नै हुन सकेको छैन । आईतवार सम्म सबै वडामा अधिवेशन सम्पन्न हुने कांग्रेस गोरखाले जनाएको छ ।





