
जिल्लाकै सबैभन्दा जेठो विद्यालय भनेर चिनिने सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालयका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ । २०४१ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुको समूहले शनिबार एक कार्यक्रम गरी निवृत्त

गोरखा नगरपालिका स्तरीय वक्तुत्वकला प्रतियोगिता सम्पन्न छ । नगरपालिकाको आयोजना र गोरखा जेसिज गोरखाको समन्वय शक्ति मावि पाटेचौरमा आइतबार पालिकास्तरीय वक्तुत्वकला प्रतियोगिता सम्पन्न भएको हो । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको

राप्रपा, नेपाली कांग्रेस(विपी) लगायत ४७ वटा दल सम्मिलित संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले गोरखामा पृथ्वी जयन्ती मनाउने भएको छ । आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मोर्चाका केन्द्रीय समितिका महामन्त्री पुष्पराज पराजुलीले

गण्डकी गाउँपालिका १ बुट्टारस्थित ‘रिभर फन बीच’ ले जिपलाईन संचालन गरेको छ । किड्स एड्भेञ्चर पार्क, पिङ, रोप कोर्ष, क्याफे सञ्चालन गरी, दुबैतर्फ खाने बस्ने ब्यवस्था सहितको छ करोड ५०

उत्तरी गोरखाका स्थानीयहरुद्धारा काठमाडौमा संचालित अठार सय खोला बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट तारा गुरुङको

नेपाल निजामती कर्मचारी युनियनको गोरखाको अध्यक्षमा लेख बहादुर श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न आठौ जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत पुनः अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ यसअघि

गोरखा नगरपालिका वडा नं १० मा पर्ने मनकामना बहिरा आवासीय माविमा विद्यालय व्यवस्थापन समिति र गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समिति गठन भएको छ । शनिबार सम्पन्न भएको कार्यक्रमबाट विद्यालयत व्यवस्थापन

नेपाल मुस्लिम संघ जिल्ला कार्य समिति गोरखाले नेपाली कांग्रेसका ३ केन्द्रीय सदस्यसहित प्रदेश महामन्त्री र जिल्ला सभापतिलाई सम्मान गरेको छ । गोरखाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित सुरेन्द्र पाण्डे, चिनकाजी

धर्म प्रचार गरेको आरोपमा उजुरी परेपछि चुमनुब्री गाउँपालिकाका सातवटै वडाहरुमा सेवा सञ्चालन गरिरहेको माउण्टेन चाइल्ड नामक एक सामाजिक संस्थाले सेवा बन्द गरेको छ । क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा गृहमन्त्रालयमा

नेकपा एमाले गोरखाको सातौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र ६३ जना सदस्य सर्वसम्मत चयन गरेको छ । उपसचिव र अन्य सदस्यका लागि भने आइतबार बिहानैदेखि निर्वाचन सुरु भएको निर्वाचन कमिटीले जनाएको