
गोरखाको गण्डकी गाउँपालिका १ बुटारमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाईन’ प्रविधिको जलविद्युत आयोजना निर्माण हुने भएको छ । ब्लु इनर्जी कम्पनीले त्रिशुली नदीमा एकसय मेगावाटको आयोजना निर्माण गर्न लागेको हो

यदु अधिकारी गोरखा जिल्लाका धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय महत्व बोकेका पुरातात्विक सम्पदाहरु उच्च स्थानमा रहेका छन् । सिर्दिबास भन्दा तल हिन्दू धर्मावलम्वीहरु मन्दिर र देवीदेवताका मन्दिर र थानहरु धेरै छन्

आइतबार गोरखाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ जना महिला र १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । एन्टिजेन परिक्षणको क्रममा

शहिद दिवसको अवसरमा गोरखामा दीप प्रज्वलन गरिएको छ ।लियो क्लव अफ गोरखाको आयोजनामा गोरखा सदरमुकामको हरमटारी चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको हो । क्वका अध्यक्ष सुमनबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न

गोरखा नगरपालिकाका १९ जनालाई न्यानो कपडा सहयोग गरिएको छ । गोरखा नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा थापा मगर र राजकुमार थापा मगरले ब्यक्तिगत रुपमा वडा नम्बर १० र १४ का गरी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नव निर्मित भबन उद्घाटन गरेका छन् । भुकम्पमा भत्किएको भबन ८ करोड एक लाख २७ हजारमा पुन निर्माण भएको हो ।

पवनरमण खनाल गोरखा जिल्ला पहाडि जिल्ला हो । बर्तमान अबस्थामा दुइ नगरपालिका र नौवटा गाउपालिका रहेको छ । सघिय गणतन्त्र नेपालको पुरानो राजधानी गोरखा जिल्लामा सडकको पहुच सदरमुकाममा बि स

विद्यालय बन्द हुँदा गोरखामा मोर्डना खोप कार्यक्रम प्रभावित भएको छ । १२ देखि १७ वर्ष उमेरका बालवालिकालाई विद्यालयमै पुगेर मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । तीमध्ये २४ हजार आठ

गोरखा सदरमुकाममामा वेवारिशे अवस्थामा भेटिएका दुई बालिकाको शनिबार उद्धार गरिएको छ । गोरखा नगरपालिका–६ बाट प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । ७ वर्षीय सपना मुस्लिम र ९ वर्षीय रबना मुस्लिमलाई