
धार्चे गाउँ कार्यपालिकाको कार्यालयले गाउँपालिकालाई गोरखाको पहिलो र गण्डकी प्रदेशको दोस्रो कोभिड–१९ पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले मंगलबार कोभिड–१९ कोरोना भाईरस विरुद्धको पालिका

स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न गाउँ तथा नगरपालिकामा भावी उम्मेद्वारको चर्चा चल्न थालेको छ । गठबन्धनको रुपरेखा नआएका कारण सबै पार्टीले आ–आफ्नो तबरले विशेषगरी मेयरको उम्मेद्वारका लागि गृहकार्य गरिरहेका छन्

बूढीगण्डकी डुबान प्रभावित स्थानीयबासिन्दाले एक हप्ताभित्र आफ्नो माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मंगलबार बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका

गोरखाको शहीदलखन गाउँपालिका ३ मनकामनाका महिलाहरु अर्गानिक खेतीबाली उत्पादन र बिक्रीसँगै स्वरोजगारको अभियानमा जुटेका छन् । सातजना महिलाहरुले मिलेर सुरु गरेको मनकामना कोसेली एग्रो कन्सर्नले अहिले ४६ जनालाई प्रत्यक्ष रोजगारी
गोरखा नगरपालिकामा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्टूासाउण्ड कार्यक्रम सुरु गरिएको छ । नगरपालिका वडा नम्बर १ ताप्लेमा सोमबार नगरप्रमुख राजनराज पन्तले ग्रामीण अल्टूा साउण्ड कार्यक्रम सुरु गरेका हुन् । नगरपालिकामा

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गोरखामा दुई हजार भन्दाबढि कर्मचारी खटिने भएका छन् । निर्वाचन कार्यालयकाअनुसार तीनसय ११ मतदान केन्द्र रहेको यहाँ हरेक केन्द्रमा ६ जना कर्मचारी खटिनेछन् ।

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबासको वुद्ध माध्यामिक विद्यालय एक साताका लागि बन्द भएको छ । विद्यालयमा कार्यरत शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन सदरमुकाम झरेपछि आईतवारदेखि विद्यालय बन्द

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा ४५ दिने सिलाईबुनाई तालिम सुरु भएको छ । शहीदलखन गाउँपालिकाको आयोजनामा बुकोटको खाब्दीभञ्ज्याङमा सोमबारबाट तालिम सुरु भएको हो । तालिमको

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणसम्म पर्ख र हेरको अवस्थामा रहेको नेपालले अब बुढीगण्डकी आयोजना अगाडि बढाउने भएको छ। चीनका विदेशमन्त्री वाङ यीले गरेको तीन दिनको नेपाल भ्रमणमा बुढीगण्डकी आयोजना चीनको प्राथमिकतामा

लामो प्रतीक्षापछि दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको पानी गोरखा बजारको घरघरमा पुगेको छ । गोरखा सदरमुकाममा खानेपानी आपूर्तिको प्रमुख आधार मानिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजना लामो समयको पखाइपछि घरघरमा पु¥याइएको हो