| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

लियो क्लव अफ गोरखाको अध्यक्षमा बालकृष्ण

लियो क्लव अफ गोरखाको अध्यक्षमा बालकृष्ण परियार सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न लियोहरुको भेलाले अध्यक्षमा परियारलाई निर्विरोध चयन गरेको हो । साथै भेलाले प्रथम उपाध्यक्षमा अनुका आलेमगर, द्वितीय

बारपाक सुलिकोटको चिरिच्याट्ट प्रशासकीय भवन

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन शनिबार उद्घाटन भएको छ । शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त भवन विसं २०७५ साल फागुन

लियो क्लव अफ गोरखाको अध्यक्षमा परियार

लियो क्लव अफ गोरखाको २०२२÷०२३ को अध्यक्षमा वालकृष्ण परियार चयन भएका छन् । लायन्स क्लव अफ गोरखाको आयोजनामा शनिबार भएको कार्यक्रमबाट अधिवेशनबाट परियार अध्यक्षमा चयन भएका हुन् । समितिको प्रथम

गल्ती कमजोरीको आत्मा आलोचना गरेर जनताको घरघर जाऔँ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको सबै शक्ति स्थानीय निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन् । ‘सबै कार्यकर्तालाई एकताबद्ध बनाएर, बिहानदेखि बेलुकीसम्म खटेर, जनताको सकारात्मक कामलाई बुझाउँदै गल्ती कमजोरीलाई आत्मालोचना

मेयरको उम्मेद्वार टुंग्याउने बिषयमा जसपा बैठकमा हुलहुज्जत र तोडफोड

पालुङ्टार नगरपालिकाको मेयरको उम्मेद्वार टुंगो लगाउने बिषयमा जनता समाजवादी पार्टी(जसपा)मा कचिंगल भएको छ । आकांक्षीहरुमध्य एकजनाको नाममा सहमति गराउन शुक्रबार राती बसेको बैठकमा ढुंगामुढा र तोडफोड भएको पार्टीले जनाएको छ

स्थानीय चुनाव माओवादीका लागि लँडाई हो, जसरी पनि जित्नैपर्छ : प्रचण्ड

स्थानीय निर्वाचन माओवादीका लागि लँडाई भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख प्रशासकिय भबनको उद्घाटन गर्न गोरखा आएका उनले लाखौँ नेपाली जनताको

व्यवसायिक कागतीखेतीमा सक्रिय हुँदै आरुबोटका महिलाहरु

गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ आरुबोटका महिलाहरु व्यवसायिक रुपमा कागती तथा बेसारखेतीमा लागेका छन् । आर्थिक आयआर्जन बढाउनका लागि बाँझो जमिनहरु व्यवसायिक रुपमा कागती तथा बेसार खेती सुरु गरेका

मूल्यवृद्धि समायोजनको माग गर्दै निर्माण ब्यवशायी आन्दोलित

गोरखासहित देशभरका निर्माण ब्यवशायी आन्दोलित भएका छन् । पछिल्लो समय निर्माण सामग्री, इन्धन लगायत सबैथोकमा अत्याधिक मूल्य बढेकाले त्यसलाई समायोजन गर्नुपर्ने माग राख्दै निर्माण ब्यवशायी संघ गोरखाको टोलीले प्रमुख जिल्ला

माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा आउदैँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु आज गोरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको

गोरखामा म्यादी प्रहरीका लागि ३५९१ को आवेदन, १८६८ जना चाहिने

म्यादी प्रहरीका लागि गोरखामा तीन हजार पाँच सय ९१ जनाले आवेदन दिएका छन् । चैत्र ११ गते सम्म म्यादी प्रहरीका लागि आवेदन लिएको जिल्ला प्रहरी कार्यालयले ती मध्येबाट एक हजार