
नेकपा एमाले गोरखाले जिल्लाका ११ वटै स्थानीय तहमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर एमालेले पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो

हिजोराती अवेर स्थगित भएको गोरखाका गठबन्धन दलका नेताहरु बिचको आज हुने भनिएको बैठक अहिले सम्म सुरु भएको छैन । बिहान ६ बजेदेखि बैठक बस्ने गरी शुक्रवार रातीको बैठक स्थगित भएको

स्थानीय तहको निर्वाचनमा तालमेलको विषयलाई अन्तिम टुङ्गो लगाउन शुक्रवार राती बसेको गठबन्धन दलका नेताहरुको बैठक निश्कर्ष बिहिन भएको छ । गोरखा गार्डेन होटलमा भएको बैठक शनिवार बिहान ६ बजे पुन

गठबन्धन दलका नेताहरु बिच गोरखा गार्डेन होटलमा बैठक सुरु भएको छ । पालिका बाँडफाँडको विषयमा सहमती गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको हो

नेपाल एकिकरण थालनी गर्ने पृथ्वीनारायण शाहको इतिहासको जर्गेना गर्न गोरखामा महिला उद्यमीहरु लागिपरेका छन् । पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ बनाएर गोरखा आउने पाहुनालाई उपहारको रुपमा बिक्री गर्ने योजनामा महिलाहरुले तालिम लिएका

गोरखामा गठबन्धन दलहरु बिच आज राती अबेर सम्म सहमती हुने संभावना देखिएको छ । गठबन्धन दल कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच बेलुकी सात बजे होटल गार्डेनमा

गोरखामा सत्ता गठबन्धन भित्रका चार दल बिच चुनावी तालमेल नटुङ्गिँदा चुमनुब्री गाउँपालिकाका उम्मेदवार अन्यौलमा परेका छन् ।कांग्रेस, माओवादी, जनता समाजवादी र एकिकृत समाजवादी बिच गठबन्धन हुँदा कुन वडा कसको भागमा

गोरखा जिल्लाको लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका–४ लाप्राकमा सोमबारदेखि सुरू भएको महोत्सव बुधबार सकिएको हो। महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनीक बिदा दिएको छ । २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ । चैत २२ गते धादिङ र गोरखाका जिल्ला मुआब्जा निर्धारण समितिले मूल्य तोकेसँगै आयोजना कार्यालयले