
धार्चे गाउँपालिका ७ लापुबेशीकी ८२ वर्षीया कालीमाया गुरुङलाई अहिले घरदैलो गर्न भ्याइनभ्याइ छ । बिहान सातबजे घरबाट निस्केकी उनी १० बजेतिर घरमा आइपुग्छिन् । ‘खाना पकाई, खाईवरी फेरि १२ बजे

गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन भएको छ । धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोग तथा धार्चे मनास्लु पर्यटन विकास

नेपाली काँग्रेस गोरखाले आफ्ना जिल्ला कार्यसमितिका सदस्य विश्वदेव श्रेष्ठमाथि भएको कुटपिटको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख १२ गते

निर्माण व्यवसायी संघ गोरखाद्वारा सरकारलेनिर्माण सामाग्रीमा अध्याधिक मूल्यवृद्धि गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएको छ । मूल्यवृद्धिको फिर्ता लिन माग गर्दै संघले विरुद्ध बुधबार र विहिबार विहान धर्ना

२०७४ को चुनावमा चुमनुब्री गाउँपालिका वडा नं. ६ बाट लोप्साङफुञ्जो लामा निर्विरोध वडाअध्यक्ष बने । पाँचबर्षको अनुभवपछि अहिले उनले छोरालाई काँध फेरेका छन् । सोमबार सकिएको मनोनयन दर्ताको अवधिमा सो

महिलालाई ३३ प्रतिशत सिट सुनिश्चितताको भाषण गर्ने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा महिला उम्मेद्वारलाई सिट दिएका छैनन् । आफ्नो पार्टीलाई समानुपातिक र समावेशीको हिमायती भन्ने गोरखाका राजनीतिक पार्टीले

गोरखामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा १ हजार ९ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ स्थानीय तह रहेको गोरखामा स्थानीय तहको प्रमुख÷उपप्रमुख,

उत्तरी गोरखामा दलित समुदायको बसोबास नहुँदा उम्मेदवार पद नै ‘खालि’ भएको छ । वडा समितिमा एक जना दलित महिला सदस्यको ब्यवस्था गरिएको छ । तर तिब्बतसित सीमा जोडिएको चुमनुब्री गाउँपालिकाको

गोरखाको चुमनुब्री गाउँपालिकामा वडा अध्यक्ष सहित ८ जना निर्विरोध चयन भएका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्इहरु सोनाम लामा, डोल्मा लामा, ठिमे

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा विप्लव) ले गोरखामा आफ्नो कोहीपनि आधिकारीक उम्मेदवार नभएको जनाएको छ । जिल्ला इन्चार्ज कृष्ण वाग्लेले आज एक विज्ञप्ती जारी गर्दै जिल्ला पार्टीले चुनावबारे कुनै निर्णय नगरेको,